जनकपुरधाम । मधेश प्रदेश सरकारमा दुई जना मन्त्री नियुक्त भएका छन् । कांग्रेसबाट मोह्मद समिम गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरूलाई मुख्यमन्त्री सरोजकुमार यादवले नियुक्त गरेका छन् । नव नियुक्त मन्त्री द्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् । मधेश…