बझाङमा एमालेलाई पछ्याउँदै माओवादी

बझाङ । प्रदेश सभाको बझाङ–१ (१) मा जारी मतगणनामा नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ । एमालेलाई माओवादी केन्द्र र नेपाली कांग्रेसले पछ्याइरहेको छ । एमालेका दमनबहादुर भण्डारीले २ हजार ८८ मतसहित अग्रता बनाइरहेका छन् । दोस्रो स्थानमा माओवादी केन्द्रका जनकबहादुर बुढाको १ हजार ३७२ मत रहेको छ भने नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहको…