भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको छ : प्रभु साह

कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले भन्सारको नाममा मधेसमा सरकारले लुट मचाएको बताएका छन् । बाराको सिम्रौनगढमा आज (शुक्रबार) सिम्रौनगढ भन्सार नाकालाई सुचारु एवं स्तरबृद्धिका लागि आयोजित विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले दुनियामाथि शासन गरेको र ऐतिहासिक राजनीतिक विरासत भएको सिम्रौनगढ आज सरकारको विभेदका कारण ओझेलमा परेको बताए । भन्सार कानूनमा…