दुर्घटनामा घाइते रास्वपा कपुरकोट सभापति वलीको मृत्यु

सल्यान। सवारी दुर्घटनामा गम्भीर घाइते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपुरकोटका सभापति बेदबहादुर वलीको उपचारको क्रममा मृत्यु भएको छ । उनलाई उपचारका लागि घोराहीस्थित सञ्जीवनी टिचिङ हस्पिटलमा लगिएको थियो । उपचारकै क्रममा बुधबार बिहान बेदबहादुरको मृत्यु भएको रास्वपा कपुरकोटका सचिव चुडामणी पिएमले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सल्यानले पनि घाइते बेदबहादुरको बिहान ८ बजेतिर मृत्यु…