सिन्धुली । सिन्धुलीमा नेपाल टेलिकमको एक टावरमा अपरिचित समुहले बम बिस्फोट गराएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका-१ दुम्जास्थित बिपीपार्क नजिक आज बिहान बम बिस्फोट भएको वडा अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार बिहान ३ बजेतिर बिस्फोटको आवाज आएपछि प्रहरी चौकी दुम्जालाई जानकारी गराइएको थियो । सोसम्बन्धी प्रहरीले अनुसन्धान गर्दा कुकर बम बिस्फोट भएको…