काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नाउपाका प्रमुख सचेतक खुसीराम डगौंरा थारूले ह्वीप जारी गरेकी हुन् । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले यसअघि प्रदेशसभा सदस्यलाई पत्र लेख्दै मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन आग्रह गरेकी थिइन ।…