नेता पाण्डे काठमाडौं ७ बाट सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका नेता दयाराम पाण्डे काठमाडौ क्षेत्र नंम्बर ७ वाट सिफारिस भएका छन् । कांग्रेसको पूर्व वैकल्पिक केन्द्रीय सदस्यसमेत रहेका पाण्डे सो क्षेत्रमा जनप्रिय नेता मानिन्छन । सो क्षेत्रमा कांग्रेसबाट विनोद पन्त, दक्ष पौडेल, डा. रामशरण थपलिया, नीलकाजी शाक्य, प्रमोदहरि गुरागाइँ, सरोज थापा, सुशील भट्ट र प्रमिलासिंह डंगोलसमेत नाम सिफारिस भए पनि पाण्डे…