पार्टी सभापति देउवालाई डडेल्धुरामा आफ्नै कार्यकर्ताको चुनौति

काठमाडौं । नेपाली कांग्रेसलाई एक नम्बर पार्टी बनाउन गठबन्धन गरेर आम निर्वाचनमा होमिएका सभापति शेरबहादुर देउवालाई आसन्न निर्वाचनमा आफ्नै कार्यकर्ताले चुनौति दिने भएका छन् । पार्टी हित विपरित गतिविधि गरेको आरोपमा नेपाली कांग्रसबाट निकालिएपछि नेपाली कांग्रेस (बीपी) मा प्रवेश गरेका कर्ण मल्लले सभापति देउवालाई चुनौति दिने छन् । डडेल्धुरामा एमाले तेस्रो पार्टी भएकाले सम्भवतः मल्लले…