पाँच वर्षपछि हत्या आरोपमा एमाले नेताका छोरा पक्राउ

रौतहट। पर्सा प्रहरीले नेकपा एमालेका नेता तथा जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका ४६ वर्षीय छोरा नासिर अहमदलाई हत्या आरोपमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार नासिरलाई ज्यानसम्बन्धी कसुर र सार्वजनिक न्यायविरुद्धको कसुरमा पक्राउ गरिएको हो। प्रहरीले उनलाई शुक्रबार साँझ वीरगन्ज महानगरपालिका–१३ मुर्लीबाट नियन्त्रणमा लिएको जनाएको छ। नासिरमाथि नातामा साली…