पोखरा । नेकपा एमालेले गण्डकी प्रदेशका जिल्लाहरूमा इन्चार्ज तोकेको छ । सचिवालय बैठकले गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव खगराज अधिकारीलाई दिएको छ । गण्डकीका ११ मध्ये १० जिल्लामा जिल्ला इन्चार्ज पनि तोकिएको छ । पार्टीको साङ्गठनिक सुदृढीकरणका लागि इन्चार्ज तोकिएको एमालेले जनाएको छ । जिल्ला इन्चार्जका रूपमा केन्द्रीय सदस्यलाई खटाइएको छ । एमालेको निर्णय अनुसार,…