क्यालिफोर्निया । जब आफ्नो टेस्ला गाडीमा आगो लाग्याे, विशाल मल्लले कम्पनीको ग्राहक सेवा केन्द्रमा सम्पर्क गरे । जवाफमा कम्पनीका ग्राहक सेवा प्रतिनिधिले उनको जलेको कार सर्भिस सेन्टरमा ल्याउन सुझाव दिए । नेपाली मूलका मल्ल अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिजनेस इन्साइडरलाई मल्लले भने अनुसार उनी मे ६ मा हाइवे ९९ मा ‘टेस्ला…