टिकटकमाथि प्रतिबन्ध लगाउन अमेरिकी सांसदको प्रस्ताव

न्यूयोर्क । अमेरिकी सांसदहरुले राष्ट्रिय सुरक्षामा खतरा आएको भन्दै टिकटक माथि प्रतिबन्ध लगाउनु पर्ने प्रस्ताव गरेका छन् । छोटो भाइरल भिडियोका लागि चर्चित सामाजिक मिडिया एप टिककटका विषयमा अमेरिकी संसदमा धेरै अगाडि देखि नै कुरा उठेको हो । विश्वभरी नै चर्चित टिकटक चिनिया स्वामित्वमा रहेको कम्पनी बाइट डान्सको हो । गत महिना एफबिआइ प्रमुखले चीनले…