अमेरिकी कर नीति सबै देशका लागि : राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्तादेखि लागू हुने नयाँ कर सबै देशमा लागू हुने बताएका छन् । अप्रिल २ अर्थात् आउँदो बुधवारदेखि ठूलो मात्रामा नयाँ आयात शुल्क लगाउने घोषणा गरेका ट्रम्पले नयाँ कर सबै देशमा लागू हुने बताएकाे बीबीसीले जनाएको छ । ट्रम्पले यसलाई अमेरिकाको मुक्ति दिवस भनेका छन् । नयाँ कर पहिले…