विदेशीले पनि मनाए दशैं

ओहायो (अमेरिका) । दशैं सबै नेपालीहरुको साझा चाड । यो चाडलाई विदेशमा रहेका नेपालीहरुले पनि धुमधामसँग मनाउँदै आइरहेका छन् । नेपालीहरु जहाँ पुगे पनि नेपाल विस्तार गर्दै पुगेका छन् । नेपाल चिनाउने क्रममा देशबाहिर रहेका नेपालीहरुले पुर्याउदै आएको योगदान पनि महत्वपूर्ण रहेको छ । आफु बसेको ठाउँमा त्यहाँ रहेका गैर नेपाली,विदेशीहरुलाई पनि नेपालको बारे जानकारी…