लण्डन । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) को सदस्यमा यूकेबाट तीन जनालाई मनोनयन गरिएको छ । संघको विधान बमोजिम अध्यक्ष डा. बद्री केसीले सञ्चारकर्मी चिरन शर्मा, डा. मुकुन्द बास्तोला र महिला व्यवसायी सरस्वती केसीलाई संघको केन्द्रीय समितिमा मनोनित गरेका हुन् । संघको विधान अनुसार अध्यक्षको एकल निर्णयले १५ जनालाई आइसीसीमा मनोनित गर्न सक्ने…