एनआरएनए बेल्जियमको महासचिवमा रुविना सर्वसम्मत

लण्डन । गैरआवासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकालको महासचिवमा रुविना शर्मा सर्वसम्मत भएकी छन् । निर्वाचन समितिको पहलमा आइतवार लुभेनमा भएको सहमतिको प्रयासमा महासचिवका अर्का प्रत्यासी राजेन्द्र कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिए पछि शर्मा सर्वसम्मत भइन् । जनसम्पर्क समिति बेल्जियमका सभापति पूर्ण तिमल्सीनाका अनुसार अध्यक्ष पदमा बाहेक सबैमा निर्विरोध भए पछि अध्यक्ष पदमा समेत निर्विरोध…