उहिलेको एनसीसीएन र अहिलेको प्रस्तावित पुर्वाधार विकास कम्पनी

सरकारले आफू नियन्त्रित निर्माण कम्पनी स्थापना गर्ने घोषणा गरेको छ। बिगतको नेशनल कन्सट्कसन कम्पनी नेपाल (एनसीसीएन) को मोडल वा अरु कुनै मोडालिटीमा ? बि‍.सं. २०१४ सालमा त्रिभुवन बिमानस्थल निर्माण गर्न आएको इजरायली निर्माण कम्पनीले आफ्नो निर्माणकार्य सम्पन्न गरेपछि उसँग रहेको यन्त्रलगायत अन्य सामाग्रीहरु नेपाल सरकारलाई हस्तान्तरण गरेर गयाे । यही सामाग्रीहरुबाट एउटा सरकारी निर्माण कम्पनी…