सुँड कसको काटियो सरकार ?

प्रकृति कसको ? सबैको । शक्तिशालीको । लुट्न सक्ने गुटको । संरक्षण कसको ? खोई कसको कसको ? न यसको न उसको ।ढुकुटी कसको ? सत्ताको । सरकारको । साँचोमुचो लिने ब्यवस्थापकको ।ढुकुटी भर्ने को हो ? सारा जनता । संसारभरिका नेपाली जनता । भोका नाङ्गा जनता ।ढुकुटी रित्याउने को हो ? उही साँचोमुचोवाला सत्ता,…