गाउँले जीवन

मान्द्रोमा बिस्कुन सुक्दै गर्छहिँड, हामी घाँस काट्न जाउँगाई बाख्रालाई घाँस लगाएरहामी नी गुन्द्रुक ढिडो पकाईखाउँ । ठेकी मदानी हो मई पार्नलाईकराईं नी छँदैछ घ्यु खार्नलाईभिजेको दाउरा बल्छ कि बल्दैनआज यो चुल्हो चल्छ कि चल्दैन । लिप है ढिकी धान कुट्नुपर्छदुई पाथी कुटे दुई छाक नै टर्छहजुरबाको लागि थोरै जाउलोअलिक नरम गरेर पकाउनुपर्छ । बाख्राको टाट्ने…