खुस्केको ‘म’

(प्रस्तुत अंश ‘ मेरो पत्रकारिता’ संस्मरणात्मक कृतिबाट साभार गरिएको हो । देशमा प्रजातन्त्र पुनस्र्थापित हुनुभन्दा धेरै अघिदेखि पत्रकारितामा सक्रिय रहेका लेखकका सम्झनाहरु र उहाँका व्यक्तिगत सुख दुःखका रेखाहरु एउटा कालखण्डको बकपत्रकोरुपमा यो कृतिलाई लिन सकिन्छ । यसको एउटा सानो छनक तलको अंशमा प्रस्तुत छ । ) प्रायशः प्रुफ हेर्ने काम पनि म गर्थेँ । एक…