बुद्धिनारायण श्रेष्ठद्वारा लिखित पुस्तक बोर्डर म्यान अफ नेपाल सार्वजनिक

काठमाडौं । सीमाविद् बुद्धिनारायण श्रेष्ठद्वारा लिखित पुस्तक बोर्डर म्यान अफ नेपाल सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा मानवअधिकार संरक्षण मञ्चले आयोजना गरेको कार्यक्रमकामा बरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी र बरिष्ठ सञ्चारकर्मी भैरव रिसाल तथा बिकास अभियन्ता बद्री प्रसाद खतिवडाले संयुक्त रुपमा उक्त पुस्तकको बिमोचन गरेका हुन् । लेखक श्रेष्ठले पुस्तकमा नेपालको सिमाना तथा अन्य देशहरुको…