दुई मुक्तक

(१) टोलाउँछु र हराउँछु एकान्तमाझस्किन्छु अनि डराउँछु एकान्तमाफेरी पनि भुल्नै सकिनँ तिमीलाईआउँछ याद प्रिय कराउँछु एकान्तमा । (२)फाटेको मन सिएर आएको छुमनभरी पिडा लिएर आएको छुबाँचेको छु हरपल तड्पिएरपानीको सट्टा आँसु पिएर आएको छु ।