हिमाली लेखक सम्मेलन नेपालमा

काठमाडौं । ‘न्युयोर्क राइटर्स वर्कसप’ले आगामी वर्ष जेठमा नेपालमा हिमाली लेखक सम्मेलन गर्ने भएको छ । विसं २०८१ जेठ ९–२० गते काठमाडौं, भक्तपुर र कास्कीमा हुने सम्मेलनमा सबै महाद्वीप र उपमहाद्वीपका लेखक सहभागी हुने छन् । कवि, अनुवादक तथा लेखक युयुत्सु आरडी शर्माको लेखन सहजीकरणमा हुने ‘हिमालयन राइटर्स रिट्रिट’ मा प्रख्यात अमेरिकी कवि तथा सम्पादक…