नेपाली समाजको चरित्र चित्रण

सामाजिक सञ्जालमा भाइरल बनाउन खोजिएका दुईवटा फरक फरक विषय र दृश्यले गम्भीर ध्यानाकर्षण गरायो । पहिलोः कांग्रेस नेता एवम् कोइराला परिवारका उत्तराधिकारी डा. शेखर कोइराला आफ्ना बालसखालाई भेट्न उनकै निवासमा पुगेको सन्दर्भ र सञ्जालमा राखिएको तस्बिर । डा. कोइरालाका बाल्यकाल, स्कुलका साथी विलठ कामतलाई भेट्न उहाँकै निवासमा गएको र भेटघाट भएको तस्बिर सार्वजनिक गरिएको थियो…