ब्ल्याक होलमा पस्यो राजनीति

प्रकाश गिरी /२०१५ साल देखि अहिलेसम्म नेपालमा पाच बर्ष शासन गरेको एउटा पनि सरकार छैन । समय भन्दा अघि बलिया सरकार पनि ढलेका छन । नेपालमा पाच बर्ष शासन गर्ने सरकार मृगतृष्णा नै वनेको छ । जब सरकार पाच बर्ष चलाउन नै हम्मेहम्मे परयो तब २०७२ सालमा जारी भएको संविधानमा सरकारको स्थिरताको लागि प्रष्ट प्रावधान…