एमालेका १४ सांसदलाई कारबाही गर्न मिल्दैन

-खिमलाल देवकोटा- तत्कालीन प्रधानमन्त्री केपी ओलीले धारा ७६ (२) अनुसार संसदमा विश्वाश लिने प्रयोजनका लागि संसदीय दल र केन्द्रिय कमिटी कुनैमा पनि छलफल र निर्णय भएको छैन । (सभामुखलाई लेखेको चिठी र संलग्न कागजातअनुसार ) दलीय व्यवस्थामा हरेक निर्णयहरु दलमा–पार्टीमा हुनुपर्दछ । (सर्वोच्च अदालतको हालैको फैसला अनुसार) धारा ७६ (५) को व्याख्याका सन्दर्भमा अगिल्लो धारा…