उपन्यासकार अब्दुलरजाक गुर्नाहलाई साहित्यतर्फको नोबेल पुरस्कार

यसवर्षको साहित्यतर्फको नोबेल पुरस्कार उपन्यासकार अब्दुलरजाक गुर्नाहले प्राप्त गरेका छन्। खाडी मुलुकका शरणार्थीको जीवन र भाग्यबारे कलम चलाउने गुर्नाहबिना कुनै सम्झौता उपनिवेशवादको चित्रण गर्ने भएकाले उनलाई नोबेल पुरस्कार दिने निर्णय भएको हो । तान्जिनियामा सन १९४८ मा जन्मिएका गुर्नाहले हालसम्म लेखेका १० उपन्यासहरूमा शरणार्थीहरूको अनुभव समेट्ने गरेका छन्। सन १९९४ मा उनको प्याराडाइज उपन्यासले उनलाई…