आचार्यद्वारा गृहजिल्लाबाटै एनआएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

पर्वत । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अध्यक्षमा पर्वतका कुल आचार्यले आइतबार उम्मेदवारी घोषणा गरेका छन् ।गृह जिल्ला पर्वत सदरमुकाम कुश्माबजारमा पत्रकार सम्मेलनको आयोजना गरी आचार्यले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । एनआरएनएको दशौ सम्मेलन आगामी २० अक्टोवर अर्थात आगामी कार्तिक ३ गतेदेखि आयोजना हुनेछ । अघिल्लो निर्वाचनमा कुमार…