महाअधिवेशनको माहोल तयार पार्ने बेलामा धर्नाको औचित्य छैन् : थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरुले चाँडोभन्दा चाँडो क्रियाशिल सदस्यताको नामावाली सार्वजनिक गर्न नेतृत्वसँग माग गरेर अनसन बसिरहेकै बेला भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले अधिवेशन नजिकिँदै जाँदा विभिन्न बखेडा झिकेर धर्नामा बस्नु गलत भएको भन्दै आक्रोश पोखेका छन् । उनले भने –‘हामीलाई त अधिवेशनको समय घर्किदै गर्दा खासै केही समस्या नहोला । तर, कालिकोट, मुगुको…