देउवा अघिअघि काेइराला पछिपछि, ४१४७ मत गणना हुँदा कसले कति पाए ?

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत सभापति पदकाे ४ हजार १४७ मतगणना भएकाे छ । कुल ४ हजार ६७९ मत खसेको थियाे । हालसम्मकाे मतगणना अनुसार सबैभन्दा अगाडि शेरबहादुर देउवा छन् । निर्वाचन समितिका अनुसार देउवाले १ हजार ९९५ मत प्राप्त गरेका छन् । कोइरालाले १ हजार ५८९ मत पाएका छन् । यसैगरी, प्रकाशमान…