गठबन्धन गर्ने कि नगर्ने तत्कालीन परिस्थितिमा निर्भर : देउवा

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा अहिले नै निर्णय लिइहाल्न नहुने स्पष्ट पारेका छन् । महासमिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले जतिबेला गठबन्धनको आवश्यकता पर्छ त्यतिबेला नै छलफल गरेर उचित निर्णय लिनुपर्ने बताएका हुन् । काँग्रेस महामन्त्री गगन थापाको प्रतिवेदनमा गठबन्धन गर्न नहुने निर्णय महासमिति बैठकबाट…