कास्की कांग्रेसको सभापति कसैकाे बहुमत पुगेन

पोखरा । नेपाली कांग्रेस कास्की सभापतिमा कसैले पनि बहुमत नपुगेपछि फेरि मतदान तय भएकाे छ । सभापतिका पाँच उम्मेदवारमध्ये सबैको ५० प्रतिशतभन्दा कम मत भएपछि नेतृत्व चयनका लागि आज दोस्राे पटक मतदान हुने भएको हाे । सभापतिमा सबैभन्दा बढी किशोरदत्त बरालले ६४४ र दोस्राेमा सुदीपमोहन भट्टराईले ४६९ मत पाए । तेस्राेमा आईबहादुर गुरुङले ४६२, चौथोमा…