‘कांग्रेस बलियो बन्दा लोकतन्त्र बलियो’ -नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन शुक्रबारबाट औपचारिक रुपमा सुरु भएको छ । देशभरका विभिन्न जिल्लामा आज वडा अधिवेशन हुँदैछ । केन्द्रीय निर्वाचन समितिले १८-२३ भदौसम्म वडा अधिवेशन गर्ने समय दिएको छ । वडा अधिवेशन गराउन केन्द्रीय प्रतिनिधि जिल्ला-जिल्लामा खटिएका छन् । आजदेखि वडा अधिवेशन सुरु भएको कांग्रेसको गाउँरनगरपालिका अधिवेशन २७ भदौमा, प्रदेश अधिवेशन…