काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा जारी छ । संसदीय समितिहरुको गठन तथा टिआरसी विधेयकलगायतका विवादित विषयमा टुंगो लगाउन प्रमुख तीन दलको बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भइरहेकाे बताइएकाे छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी छ्न् । त्यस्तै…