वामपन्थी सरकार गठन गर्न चिनियाँ कार्यवहाक राजदूतको दौडधुप

काठमाडौं । वामपन्थीहरुलाई पुनः एक ठाउँमा उभ्याउन चीन सक्रिय रुपमा लागेको छ । चिनियाँ कार्यवहाक राजदूत वाङ सिनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शुक्रबार बिहान भेट गरी सरकार गठनमा चिनियाँ चासो देखाइसकेका छन् । कार्यवहाक राजदूत वाङले संभावित सत्तासमीकरण र सरकार निर्माणमा माओवादी केन्द्रको भूमिकाबारे चासो राखेका थिए ।प्रचण्डले आफ्नो नेतृत्वमा सरकार…