काठमाडौं । समानुपातिकबाहेक निर्वाचनको परिणाम आइसकेको छ । समानुपातिकको पनि अहिलेसम्म गणना भएको मतअनुसार पार्टीहरुले प्राप्त गर्ने सीट संख्या अनुमान गर्न सक्ने अवस्था बनिसकेको छ । कुनै राजनीतिक दलको स्पष्ट बहुमत नभएकाले समीकरणमार्फत् सरकार बन्नुपर्ने अवस्था आएको छ । समीकरण कसरी बन्छ र भावी प्रधानमन्त्री को हुन्छ भन्ने कौतुहलताले यतिबेला नेपाली राजनीतिक बजार तातेको छ…