काठमाडौं । बिहीबार भएको प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसले ५ स्थानमा जित हासिल गरेको छ । पछिल्लो पटक सन्तोष सुब्बा तेह्रथुमबाट विजयी भएका हुन् । उनले ११ हजार ५ सय ६१ मत प्राप्त गरेका थिए । त्यसभन्दा अघि मुस्ताङ–१, रसुवा–१, मनाङ–१ र दैलेख–१ बाट कांग्रेसले जित निकालेको…