रौतहट–१ मा माधव नेपाल पाँचौँ स्थानमा

काठमाडौं । रौतहट १ मा पनि रास्वपाले सुरुआती अग्रता बनाएको छ । पछिल्लो मत परिणाम अनुसार रास्वपा राजेश चौधरीले ७०६ मत ल्याएर अग्रता बनाएका हुन् । उनलाई जसपा नेपालका योगेन्द्र यादवले ५५७ मत ल्याएर पछ्याएका छन् । तेस्रोमा कांग्रेसका अनिलकुमार झाले ३१२, एमालेको अजयकुमार गुप्ताले २८८ मत ल्याउँदा नेकपाका सहसंयोजक समेत समेत रहेका माधवकुमार नेपाल…