काठमाडौं । नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर आगामी प्रदेश र प्रतिनिधि सभा चुनावमा जाने भएको छ । केन्द्रीय कमिटीको शनिबार सम्पन्न बैठकले ओलीलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा लिएर चुनावमा जाने निर्णय भएको केन्द्रीय सदस्य ऐन महरले जानकारी दिए । उनका अनुसार बैठकमा उपमहासचिव प्रदिप ज्ञवालीले प्रस्तावहरु सुनाउँदै अध्यक्ष…