प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको रिक्त रहेको उपसभामुख पदमा सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल (गौतम) निर्वाचित भएकी छन् । शुक्रबार (आज) भएको निर्वाचनमा कांग्रेसकी सचेतकसमेत रहेकी भुसालले एमालेकी उम्मेदवार विद्या भट्टराईलाई पराजित गरेकी हुन् । उपसभामुखमा निर्वाचि भुसालले १४८ मत प्राप्त गरिन् भने एमाले उम्मेदवार विद्या भट्टराईको पक्षमा भने ९३…