गगन प्रधानमन्त्री बन्दा विश्वप्रकाश प्रस्तावक बस्ने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्को महामन्त्री गगन थापालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने बताएका छन् । बिहीबार साँझ हिमालयन टेलिभिजनको यक्ष प्रश्न कार्यक्रममा अन्तर्वार्ता दिँदै महामन्त्री शर्माले यस्तो बताएका हुन् । कार्यक्रम सञ्चालक राजेन्द्र बानियाँले गगन थापाले प्रधानमन्त्री बन्ने घोषणा गरिसक्नुभयो तपाईं के गर्नुहुन्छ भन्ने प्रश्नको जवाफ दिँदै महामन्त्री शर्माले भने, ‘त्यो अवस्थामा म…