काठमाडौं । ओखलढुंगामा रास्वपाका उम्मेदवार विश्वराज पोखरेल ५ मतले विजयी भएका छन् । उनले कांग्रेसका कुमार लुइँटेललाई ५ मतले पराजित गरेका हुन् । उनले १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका लुइँटेलले १३ हजार ९४८ मत ल्याएका छन् । एमालेकी अस्मिता थापाले १० हजार ७२० मत ल्याएकी छन् । नेकपाका अम्बिरबाबु गुरुङले ११…