चुनावी तालमेलबारे निष्कर्षमा पुगेका छैनौँ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव एवं दाङ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार शंकर पोखरेलले चुनावी तालमेलबारे आफूहरू निष्कर्षमा नपुगेको बताएका छन् । निर्वाचनलक्षित आफ्नो संकल्पपत्र सार्वजनिक कार्यक्रममा बिहीबार उनले अरू दलसँग चुनावी तालमेलबारे छलफल भइरहे स्वीकार गरे । तर, निष्कर्षमा नपुगेको उनले स्पष्ट पारे । एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच दाङ–२ सहित…