२४ उमेदवारले बुझाए स्पष्टीकरण, १० जनाले दिएनन् जवाफ

काठमाडौं । आचारसंहिता उल्लंघन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ उमेदवारले जवाफ बुझाएका छन् । आयोगले ३४ जनालाई स्पष्टीकरण सोधेको थियो । त्यसमध्ये अझै १० उमेदवारले जवाफ दिएका छैनन् । आयोगले ३४ राजनीतिक दल र सम्बद्ध उमेदवारलाई स्पष्टीकरण सोधेकामध्ये २४ जनाले बुझाए पनि अन्यको जवाफ नआएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगले…