स्वर्णिम वाग्लेद्वारा साइबर ब्युरोमा दिए उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका तनहुँ–१ का उम्मेदवार स्वर्णिम वाग्लेले आफूविरुद्ध सामाजिक सञ्जालमा झुटा तथा भ्रामक सामग्री फैलाइएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन् । झुटो विवरण तयार गरी आफ्नो मानमर्दन गर्ने तथा सामाजिक सौहार्दता खल्बल्याउने उद्देश्यले सामग्री प्रचारप्रसार गरिएको आरोप लगाउँदै वाग्लेले त्यस्ता व्यक्ति तथा समूहको पहिचान गरी कडा कारबाही…