काँग्रेस सभापति थापा पोखरामा, ओली झापामा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापा आज पोखरा पुगेका छन् । काँग्रेस गण्डकी प्रदेश कार्य समितिको बैठकमा सहभागी हुन सभापति थापा आज बिहान पोखरा पुगेका हुन् । सभापति थापालाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वागत गरेका थिए। सभापति थापा केही बेरमा नेपाली काँग्रेस कास्कीले चिप्लेढुंगाको पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा सहभागी…