माओवादीको केन्द्रीय समिति बैठक पुन: स्थगित

काठमाडौं । पदाधिकारी चयनमा लफडा भएपछि माओवादीको केन्द्रीय समिति बैठक स्थगित भएको छ । आइतबार दिउँसो २ बजेका लागि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने भनिएको केन्द्रीय समिति बैठक पद बाडफाँडमा कुरा नमिलेपछि स्थगित भएको हो । आजै बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने भनिएको बैठक दिउँसो २ बजेसम्मका लागि स्थान नै परिवर्तन गरेर तय गरिएको थियो,…