कांग्रेस कैलालीको मतगणना सुरू

धनगढी । नेपाली कांग्रेस कैलालीको १४औँ अधिवेशनअन्तर्गत जिल्ला नेतृत्व चयनका लागि आइतबार सम्पन्न निर्वाचनको मतगणना सुरू भएको छ । निर्वाचन समितिका अनुसार दिउँसो साढे दुई बजेदेखि मतगणना सुरु भएको हो । निर्वाचनमा दुई हजार चार सय ८५ जनाले मतदान गरेका थिए । कांग्रेस कैलालीको जिल्ला अधिवेशनका लागि दुई हजार पाँच सय ७६ प्रतिनिधि छनौट भएका…