काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनावकाे मत सर्वेक्षण गरी आएको नतिजा सार्वजनिक गर्ने काम नगर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेका छन् । आज काठमाडौंमा आयोजित मतदाता शिक्षा एवम् चुनाव प्रचारप्रसारका लागि सामाजिक सञ्जालका लोकप्रिय सङ्घ–संस्था एवम् कलाकारहरूसँगको छलफलमा उनले चुनावअघि नै मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने काम नगर्न आग्रह गरेका हुन् । कार्यवाहक…