माधव नेपालको भ्रष्टाचार मुद्दामा सरकारी साक्षी झिकाउने आदेश

काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा सरकारी साक्षी झिकाउने आदेश भएको छ । पतञ्जलि योगपीठ भ्रष्टाचार प्रकरणमा आइतबार (माघ १८) विशेष अदालतमा पेसी तय भएको थियो । न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले सरकारी साक्षी झिकाउने आदेश दिएको हो । सरकार पक्षका…